काठमाडौं÷एजेन्सी । रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको अन–स्क्रीन जोडीलाई दर्शकहरुले खुब रुचाएका थिए । यो जोडीको आ–आफ्नै पहिचान छ, त्यसोत जब अन–स्क्रीन देखिन्छन् तब उनीहरुको केमेष्ट्री शाहरुख खान र कजोलको भन्दा कम लाग्दैन । पछिल्लो समय उनीहरु फिल्म ‘तमासा’मा सँगै देखिएका थिए । समाचारमा आए अनुसार निर्देशक अनुराग बासुले पुनः एक पटक यस हिट […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DDm9Pj
No comments:
Post a Comment