Monday, April 22, 2019

आठौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलतर्फ प्रदेश पाँचलाई पराजित गर्दै आर्मी फाइनलमा पुग्यो

हरिशजङ्ग क्षेत्री नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएकाे खेलमा पुरुष फुटबलतर्फ प्रदेश पाँचलाई पेनाल्टी ‘सुटआउट’ मार्फत पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा पुगेकाे छ । नेपालगन्जस्थित महेन्द्र रंगशालामा त्रिभुवन आर्मी र ५ नम्बर प्रदेशबीच भएकाे खेलमा आर्मी ३- १ गाेलले विजयी भएकाे हाे । निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि खेल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VZpCit

No comments:

Post a Comment