Friday, April 26, 2019

रेफ्रीविरुद्ध नकारात्मक टिप्पणी गर्ने नेयमारलाई युइएफए च्याम्पियन्समा प्रतिबन्ध !

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारलाई यूईएफएले तीन खेलमा प्रतिबन्ध लगाएको छ । युइएफएको अनुशासन समितिले शुक्रबार नेइमारमाथि युइएफए च्याम्पियन्सकाे तीन खेल खेल्न प्रतिबन्ध लगाएको हो । च्याम्पियन्स लिगमा प्रि–क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको मजाक उडाएको भन्दै तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । युनाइटेडसँग […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UX7bOR

No comments:

Post a Comment