Wednesday, April 24, 2019

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेड पराजित, उपाधिका लागि सिटी र लिभरपुलबीच रोमाञ्चक भेट

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि म्यानचेस्टर सिटीले जित निकालेको छ । युनाइटेडकै घरेलु मैदानमा भएको खेलमा सिटीले युनाइटेडलाई २-० पराजित गरेको हो । सिटीको जितमा बर्नाडो सिल्भा र लिरोए साने एक/एक गाेल गरे । पहिलाे हाफमा युनाइटेडले पाहुन टाेलि सिटीलाई गाेलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2IWkx6z

No comments:

Post a Comment