एजेन्सी । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत बुधवार राति भएको खेलमा रोयल चैलेन्जर्स बैंगलोरले घरेलु मैदानमा किंग्स इलेवन पंजाबलाई १७ रनले पराजित गरेको छ । बैंग्लोरको जितका लागि एबी डिभिलियर्सले शानदार प्रर्दशन गरे । उनले ८२ रनको योगदान दिए भने अर्काे इनिंगमा तीन क्याच गरे । पन्जाबलाई जितका लागि २०३ रनको लक्ष्य थियो तर उस्ले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2vkxPlk
No comments:
Post a Comment