Thursday, April 11, 2019

यसरी गाए अनमोलले गीत, सुहाना बनिन् फ्यान

काठाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ को शिर्ष गीत रिलिज भएको छ । फिल्मको शिर्ष गीत बिहीबार सार्वजनिक भएको हो । गीतमा अभिनेता अनमोल केसी रक स्टार बनेर गीत गाइरहेको र अभिनेत्री सुहाना थापा अनमोलकी फ्यानको रूपमा प्रस्तुत छन् ।शब्द प्रतीक पौडेलको रहेको यो गीतमा प्रताप दासले स्वर दिएका छन् । फिल्मको यो गीतमा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IrIXEQ

No comments:

Post a Comment