मनोज श्रीवास्तव कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका बुङ्चीस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १४ आंैं राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । पुरुष र महिला खेलाडीबीच १० तौल समुहमा गराईएको प्रतिष्पर्धामा पूरुष तर्फ प्रदेश नम्बर २ ले ६ स्वर्ण र ३ रजत हात पार्दै प्रथम स्थान ओगटेको छ । सो प्रतिष्पर्धामा प्रदेश […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UJImFl
No comments:
Post a Comment