Monday, April 8, 2019

आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको ट्राइयाथलन पोखरामा हुने

पाेखरा । ट्राईयाथलन र पाराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गनिने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र पराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डक प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो । पूर्वाञ्चलमा आयोजना भएको सातौ प्रतियोगिताको अन्तिम दिन आठौं राष्टिय खेलकुद आयोजना […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UBio6P

No comments:

Post a Comment