Friday, April 12, 2019

आठौं राष्ट्रिय खेलकुदः ओलम्पिक टर्च विराटनगरबाट नेपालगञ्जतर्फ प्रस्थान

तारा आचार्य, विराटनगर, २९ चैत । बैशाख ५ गते नेपालगञ्जमा उद्घाटन हुने आठौं राष्ट्रिय खेलकुदका लागि विराटनगरबाट ओलम्पिक टर्च त्यस तर्फ लगिएको छ । सातौं राष्ट्रिय खेलकुदका क्रममा सो टर्च विराटनगर ल्याइएको थियो । विभिन्न प्रदेश परिक्रमा गर्दै सो टर्च नेपालगंज पु¥याइने बताइएको छ । ओलम्पियनहरु जितबहादुर केसी, मेनुका राउत, विमला रानामगर र डम्बर कुँवरले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VDDleA

No comments:

Post a Comment