काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्सक सम्बन्धी सबै खेल दाङ बेलझुन्डीमा भइरहेको छ । तर आयोजकको कमजोर व्यवस्थापनका कारण खेलाडीले प्यास लाग्दा पानी र भोक लाग्दा खाजा खान समेत नपाएको गुनासो गरेका छन् । उनीहरु रंगशाला परिसरमा चाउचाउ चिउरा खाएर बस्न बाध्य भएका छन् । बेलझुन्डीमा अन्तर्राष्ट्रिय स्तरको एथलेटिक्स ट्याक बने पनि खेलाडीका लागि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Dph3pT
No comments:
Post a Comment