काठमाडौं, १४ बैशाख । आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरले छैटौं राष्ट्रिय खुला गिरीजाप्रसाद कोइराला स्मृति कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लैनचौरले ५ स्वर्ण, ५ रजत र ८ कांस्य पदक जित्यो । ४ स्वर्ण, २ रजत र २ कांस्यसाथ मनमहेश्वरी दोश्रो भयो । तेश्रो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2VrIZUh
No comments:
Post a Comment