Friday, April 5, 2019

अनमोल सुहाना भन्छन् : हामी दुवै शाकाहारी, दुवै कृष्णभक्त

काठमाडौं । नेपाली फिल्म क्षेत्रका अहिलेका हटकेक बन्न सफल हुन् नायक अनमोल केसी । विशेष गरी युवापुस्ता माझ निकै रुचाइएका अनमोल अभिनित फिल्म ‘ए मेरो हजुर ३’ रिलिजको क्रममा रहेको छ । अभिनेत्री तथा निर्मात्री झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ३ ‘मा झरनाकै छोरी सुहाना थापालाई अनमोलको अपोजिटमा राखिएको छ । अमेरिकामा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2FP9Gs6

No comments:

Post a Comment