Wednesday, April 24, 2019

राजेश र पत्नी मधुको ‘जिन्गी’

काठमाडौँ । महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराईको अभिनयमा ‘गीत जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुनिल सिंह ठकुरीले स्वर दिएका छन् भने संगीत पनि ठकुरीले नै भरेका हुन् । राजेश हमालले पहिलो पटक पत्नीसँग स्क्रिन सेयर गरेका छन् । शब्द हीरा देवी श्रेष्ठको रहेको यो गीतकाे भिडियाेलार्इ उत्सव दहालले खिचेका […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DubaaU

No comments:

Post a Comment