काठमाडौँ । फिल्म ‘विर विक्रम २’ को अफिसियल पोष्टर रिलिज गरिएको छ । सार्वजनिक पोष्टरमा बुद्धि तामाङ ,बर्षा शिवकोटी, पल शाह र नाजिर हुसैन रहेका छन् । फिल्मकाे निर्देशन निर्देशक मिलन चाम्सले गरिएका हुन् । यो फिल्ममा रन्जिता सापकोटा सह – निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन् । नवराज उप्रेतीले छायांकन गरेको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DuCh5F
No comments:
Post a Comment