मनोरञ्जन शर्मा, भैरहवा, १० बैशाख । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन बनेको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भएको छ । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2KVidiV
No comments:
Post a Comment