Friday, April 19, 2019

ह्यान्डबलमा आर्मी र एपीएफको दोहोरो जित

हरिशजङ्ग क्षेत्री बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको पुरुषको १९ औं संस्करणको ह्यान्डबलमा नेपाली सेना र एपीएफले दोहोरो जित दर्ता गरेका छन् । शुक्रबार भएको पुरुष ह्यान्डबल प्रतियोगितामा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गर्दा नेपाल आर्मीले कर्णाली प्रदेशलाई ४७–१० गोल अन्तरले त्यस्तै प्रदेश १ ले प्रदेश २ लाई २८–१४ गोलले, त्यस्तै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Dr3y9c

No comments:

Post a Comment