काठमाडौँ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले अाफू ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएको तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई पदकसहित सम्मानित गर्नु भएको तस्वीरसंगै उनले केही शब्दहरु लेखेका छन् । घिमिरेले सधैँ निहुरिन पाऊँ कसैसंग घमण्ड नगरौँ भनेका छन् । उनले अगाडि लेखे सानो भईयो भने जता पनि अटाईन्छ । ठूलो […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VJQ2EN
No comments:
Post a Comment