Monday, April 15, 2019

नेपाल पुलिस आठौं राष्ट्रिय खेलकुदको पुरुष हक्की तर्फ सेमिफाईनलमा प्रवेश

काठमाडौं । रमनको ह्याट्रिक सँगै नेपाल पुलिस अपराजित रहंदै आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमवार मंगल माबिमा भएको अन्तिम लिग खेलमा रमन रानाको चार गोलको मद्दतले पुलिसले प्रदेश २ माथि ६–० को फराकिलो जित निकालेको छ । खेलको २१औं मिनेटमा टिमलाई अग्रता दिलाएका रमनले ३६औं र ४५औं मिनेटमा गोल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UYmmX3

No comments:

Post a Comment