राजु पौडेल, झापा, १५ वैशाख । विभागीय टोली त्रिभुवन आर्मी क्लब कठिन जितका साथ मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा धरान फुटबल क्लबलाई २−१ ले पाखा लगाउदै आर्मी अन्तिम चारमा पुगेको हो । पहिलो चरणको खेलमा च्यासल युथ क्लब काठमाडौंलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको धरान आर्मीसँगको भेटबाट घर फर्किएको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2W6Phpk
No comments:
Post a Comment