काठमाडौं । फिल्म ‘कालो वर्ष’ को टिजर रिलिज भएको छ । ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका फिल्ममालाई लक्षु गौतमले निर्देशन गरेका हुन् । फिल्मको कथा भने ओकेश पनेरुले नै लेखेका छन् । फिल्ममा भुकम्पपछिको कथावस्तु समेटिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी फिल्मको टिजर सार्वजनिक गरेको हो । फिल्मको निर्माण योगेन्द्र […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2I9qRbi
No comments:
Post a Comment