Friday, April 26, 2019

धुर्मुस सुन्तली फाउन्डेसनलाई बद्रि पंगेनीले दिए गीत उपहार

काठमाडौं । कलाकारीतापछि सामाजिक अभियन्ताका रुपमा चर्चामा रहेका कलाकार दम्पती धुर्मुस सुन्तलीको फाउन्डेसनलाई गायक बद्रि पंगेनीले गीत उपहार दिएका छन् । भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ बनाउन सबै तिरबाट सहयोग प्राप्त भइरहँदा गायक बद्रि पंगेनी र पुर्णकला बिसीले ‘रङ्गशाला बन्छ नेपालीको’गीत सार्वजनिक गरेका छन्। हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउन […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GunBnC

No comments:

Post a Comment