काठमाडाैं । प्रतिभाशाली बालगायक बिश्वजीत भण्डारीको “सानो सानो मेरो गाउँ” बोलको नयाँ गीत सार्वजनिक भएको छ । विगत चार वर्षदेखि श्रीकृष्ण गुरुकूल संगीत पाठशालामा गुरु तिलक पेलासँग शास्त्रीय संगीत सिक्दै आएका गायक भण्डारीले स्टेज कार्यक्रमहरुमा थुप्रै शास्त्रीय राग गायनको प्रस्तुति दिईसकेका छन् ।सुगम संगीततर्फ भने सार्वजनिक भएको यो उनको पहिलो म्युजिक भिडियो हो । नेपालको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OKJcMB
No comments:
Post a Comment