Thursday, April 11, 2019

नेपालद्वारा सिंगापुरसामु २८३ रनको लक्ष्य प्रस्तुत, शतक बनाउन चुके राेहित

काठमाडाैँ ।आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरसामु २८३ रनको लक्ष्य प्रस्तुत गरेकाे छ । राेहित पाैडेलकाे महत्वपूर्ण प्रदर्शनसँगै नेपालले सिंगापुरसामु उक्त लक्ष प्रस्तुत गरेकाे हाे । १०३ बलमा ९५ रन हानेका राेहि पौडेल शतक पूरा गर्नबाट थाेरैले चुकेका छन् । ४६ औं ओभरको पहिलो बलमा सिंगापुरका बलर अथर्व गुनेले उनलाइ क्याच […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Z5PXNF

No comments:

Post a Comment