हरिशजङ्ग क्षेत्री बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा कर्णाली प्रदेशले दुई नम्बर प्रदेशलाई स्तब्ध पर्दा नेपाल पुलिसले पनि एपीएफमाथि रोमाञ्चक जित निकालेको छ । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भलिबलको लिग चरणको खेलमा खजुराका हजारौं भलिबल प्रेमी दर्शकहरु माझ कर्णाली प्रदेशले २ नम्बर प्रदेशविरुद्ध ३-२ सेटको रोमाञ्चक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Gx5S03
No comments:
Post a Comment