बाँके । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११ औं राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाइनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जितेका छन् । उनले प्रदेश नं ३ का प्रदिप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारेका हुन् । प्रदेश १ का रनिश तामाङ र प्रदेश नं. ५ का सुरज चौधरी तेस्रो भएका छन् । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2PpD5xh
No comments:
Post a Comment