Sunday, April 14, 2019

‘रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिता’को उपाधि फ्रेन्ड्स युवा क्लब पुर्नवासलाई

दीपक उपाध्याय, कैलाली, १ बैशाख । नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना भएको रात्रिकालीन पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि फ्रेण्ड्स युवा क्लब पुर्नवास कञ्चनपुरले जितेको छ । धनगढीको नैना देवी युवा क्लबलाई हराउँदै फ्रेन्ड्स युवा क्लव पुर्नवासले ट्रफीसहित नगद १ लाख पचास हजार जितेको छ, भने नैना देवी युवा क्लबले ७५ हजारमा चित बुझाएको छ । शनिबार […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ZbwF9y

No comments:

Post a Comment