Sunday, April 14, 2019

गायिका मेलिना र समिरको नयाँ वर्षको कोशेली ‘फेवा तालैमा’ (भिडियो)

काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक समिर सिंगक लिम्बुको आवाजमा सजिएको नयाँ गीत दर्शक÷श्रोतामाझ सार्वजनिक भएको छ । नयाँ वर्ष २०७६ को अवसरमा ‘फेवा तालैमा’ गीतको भिडियो सार्वजनिक भएको हो । प्रकाश थुलुङको शब्द तथा मान थुलुङको संगीतमा गीतलाई विश्व अधिकारीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई निर्माता तथा कलाकार देउ कृष्ण देवन […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2VNHtsE

No comments:

Post a Comment