काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ३’ हलहरुमा प्रदर्शन भइरहेको छ । यसै क्रममा झरना थापाले नयाँ फिल्म ‘भागवत’ बनाउने भएकी छन् । उनले ‘भागवत’ ए मेरो हजुर ३ भन्दा अगाडि बनाउन लागेको तर ‘ए मेरो हजुर २ ‘राम्रो चलेपछि भागवतलाई थाति राखेर ‘ए मेरो हजुर ३’ बनाएकाे भरनाले बताएकी थिइन् । ‘ए मेरो हजुर […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2DAVAdq
No comments:
Post a Comment