हरिशजङ्ग क्षेत्री बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी आमने सामने हुने भएका छन्। बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा मंगलवार दुवैले सेमिफाइनलमा जित निकाल्दै स्वर्ण पदकका लागि भिडन्त पक्का गरेका हुन् । आर्मीले अर्को विभागीय टोली एपीएफलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UxVMQj
No comments:
Post a Comment