हरिशजंग क्षेत्री बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विभागीय टोली एपीएफका शरद चम्केपछी जारी एपीएफले प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। मंगलवार नेपालगन्जको कोहलपुर मैदानमा भएको पहिलो सेमिफाइनलमा प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का गरेको हो।५० रनको सामान्य लक्ष्य एपीएफले १०.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो। […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Dr2KRw
No comments:
Post a Comment