Saturday, April 6, 2019

सोसल मिडियामा दिशा पटानीको डान्स–मुभ भाइरल

काठमाडौं÷एजेन्सी । ‘बागी–२’फेम अभिनेत्री दिशा पटानीले आफ्नो फ्यानहरुको लागि इन्स्टाग्राम अकाउन्टमा नयाँ डान्स भिडियो जारी गरेकी छन् । यस भिडियो अभिनेत्री दिशा गायिका सेलेना गोमेजको गीत ‘आई कान्ट गेट इनफ’मा शान्दार डान्स मुभ गरिरहेकी छन् । भिडियोमा दिशाले आफ्नो साथी डिम्पलसँगै घरको छतमा डान्स गरिरहेकी छन् । उनले ब्ल्याक स्पोर्टस् ब्राको साथमा बेबी पिंक क्रम्प […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UixzlU

No comments:

Post a Comment