Thursday, April 4, 2019

आईपीएल: हैदराबादद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित, सन्दीपले चट्काए विकेट

काठमाडौं । १२ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) मा हैदराबादले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ । बिहीबार भएको खेलमा हैदराबादका ओपनर जाँनी वयरस्टोको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको हो । दिल्लीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको न्यून स्कोर बनाएको थियोे । दिल्ली दिएको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2CXkkMO

No comments:

Post a Comment