Wednesday, April 10, 2019

‘मणिकर्णिका’ पछि पुनः फिल्म निर्देशन गर्दै कंगना रानौत, फाइनल भयो स्क्रिप्ट

काठमाडौं÷एजेन्सी । ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को अपार सफलतापछि अभिनेत्री तथा निर्देशक कंगना रनौतले आफ्नो दोस्रो डिरेक्टोरियल प्रोजेक्ट सुरु गर्दैछिन् । कंगनाको यो प्रोजेक्ट एपिक एकशन ड्रामा हुनेछ । जानकारी अनुसार कंगनाको यस प्रोजेक्टको स्क्रिप्ट पनि फाइनल भइसकेको छ । एक अन्तर्वार्तामा अभिनेत्री कंगना आफैले यस कुराको जानकारी गराएकी हुन् । डीएनएलाई दिएकी एक अन्तर्वार्तामा […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2U4vxkx

No comments:

Post a Comment