Wednesday, April 17, 2019

महिला फुटवल : लिगको पहिलो खेलमा गण्डकी प्रदेश बिजयी

मनोज श्रीवास्तव कपिलवस्तु, ४ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कपिलवस्तुको जितपुर स्थित बुद्ध रंगशालामा महिला फुटवल खेला शुरु भएको छ । लिगको पहिलो खेलमा प्रदेश नं. ६ (कर्णाली) लाई शून्यकाविरुद्ध चार गोल अन्तरले हराउदै प्रदेश नं. ४ (गण्डकी) बिजयी भएको छ । गण्डकी प्रदेशका लागि पहिलो हाफको १७ मिनटमा ननिता गूरुङ्ग, २९ औं […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2VR3435

No comments:

Post a Comment