घनश्याम मिश्र चैत्र २२ जनकपुर । टाउकोमा ढाका टोपी, साईकलमा चंद्र सूर्य अंकित नेपाली झंडा र रातो वस्त्र धारण गरेर जनकपुरका एक युवा साईकल यात्रामा निस्केका छन । राष्ट्रिय एकता र सामाजिक सद्भावको संदेश लिएर जनकपुर ४ निवाशी रंजीत साह आज धनुषाको जनकपुरधामबाट ताप्लेजुंगको पाथीभरा भगवतीको दर्शनका निमित्त ५८४ किलोमीटरको साईकल यात्रामा निस्केका छन । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UwXkhA
No comments:
Post a Comment