Tuesday, April 16, 2019

‘विर विक्रम २’ को दोस्रो गीत ‘बाचा'(भिडियाे)

काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको फिल्म ‘विर विक्रम २ ‘ को ‘बाचा’ गीत रिलिज गरेको छ । रिलिज भएको फिल्को यो गीतमा नरेश भट्टराईको शब्द रहेको छ भने तारा प्रकाश लिम्बु र दिपा लामाले स्वर दिएका छन् । संगीत पनि गायक लिम्बुले भरेका हुन् । कविराज गहतराजको कोरियोग्रफी रहेको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UhW3XK

No comments:

Post a Comment