Tuesday, April 16, 2019

शिव परियारको ‘ह्याप्पी ह्याप्पी’ मा सरोज र आश्माको ठुम्का (भिडियो)

काठमाडौं । गीतकार सुरेश वाग्लेको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६को अवसरमा दर्शक तथा स्रोताहरुमाझ वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलका नयाँ गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा हरि लम्सालको सङ्गीतमा गीतलाई गायक शिव परियारले स्वरबद्ध गरेका छन् । गीतको भिडियोमा नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित टिमको अभिनय […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Gfcuz0

No comments:

Post a Comment