हरिशजङ्ग क्षेत्री कोहलपुर । आठौं राष्ट्रिय खेलकुद अन्तरगत कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो रोमाञ्चक सेमिफाइनल खेलमा पुलिसले आर्मीलाई ३ विकेटले पाखा लगाउदै फाइनलमा पुगेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा त्रिभुवन आर्मीको टिम पुलिसका सागर ढकालको घातक बलिङमा अल्झिदै ३ रनको क्लोज हार बेहोर्न पुग्यो […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Zql9qZ
No comments:
Post a Comment