आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको दोश्रो दिन प्रहरीले दुई स्वर्ण जितेको छ । प्रहरीले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण हात पा¥यो । टिम इभेन्टमा प्रहरीले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग¥यो । प्रहरीकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन् । दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GaG1Kh
No comments:
Post a Comment