बिनय तिम्सीना इलाम, १९ चैतः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल)मा आज बैंगलोर र राजस्थानबीचको खेल हुँदैछ । भारतीय कप्तान विराट कोहोलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोर र भारतीय ब्याट्समेन अजिङके राहनेको कप्तानीमा रहेको राजस्थान रोयल्सबीच नेपाली समय अनुसार बेलुका ८ः१५ बजे राजस्थानको होमग्राउण्ड जयपुरमा खेल हुने छ । यस अघि तीन–तीन वटा खेल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UctAY8
No comments:
Post a Comment