Thursday, April 18, 2019

मोदीको प्रचारमा निस्किइन् जाह्नवी ? यस्तो छ वास्तविकता

काठमाडौं/एजेन्सी । भारतमा लोकसभा चुनावी माहोलमा अभिनेत्री जाह्नवी कपूरको नामबाट एक ट्वीट सोसल मिडियामा भाइरल बनिरहेको छ । उक्त ट्वीटमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार गरिएको छ । जाह्नवीको नामबाट सेयर गरिएको ट्वीटमा लेखिएको छ, ‘मलाई राजनीति थाहा छैन, तर मलाई लाग्छ देशलाई मोदी जीको आवश्यकता छ ।’ यो पोष्ट सेयर हुनेवितिक्कै भाइरल बन्न सुरु भइकसेको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Xnpo4J

No comments:

Post a Comment