काठमाडौं/एजेन्सी । अहिले आम्रो छिमेकी राष्ट्र भारतमा लोकसभा चुनाब २०१९ मा आफ्नो पार्टीलाई जित दिलाउनका लागि सबै नेताहरुले जमेर चुनावको प्रचार–प्रसार गरिरहेका छन् । यसै प्रचार प्रसारको क्रममा नेताहरुले मुस्लिम विरोधी बयान पनि दिइहरेका छन् । यसरी नेताहरुले आफ्नो पार्टीलाई जिताउनका लागि मुस्लिम विरोधी बयान दिइरहेका समयमा अभिनेत्री स्वारा भास्करले यसबारे जमेर विरोध गरेकी छन् […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2XxTvH4
No comments:
Post a Comment