Saturday, April 27, 2019

युभेन्टस हारबाट जाेगियाे, रोनाल्डोकाे ६०० गाेल पूरा

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबल अन्तरत शनिबार राति भएको खेलमा युभेन्टस हारबाट जोगिएको छ । ५ खेलअगावै लिग च्याम्पियन बनिसकेको युभेन्टस इन्टर मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युभेन्टसलाई हारबाट जोगाउनका लागि सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरे । इन्टर मिलानले घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले खेल शुरु भएको सातौ मिनेटमा नै अग्रता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2J00aWb

No comments:

Post a Comment