काठमाडौं । भारतीय गायिका नेहा कक्कर दुई दिनको लागि काठमाडौं आउने भएकी छिन् । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेकी हुन् । नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछिन् भने २८ गते उनलाई ठमेलको लर्ड अफ द ड्रिङ्क्समा सुन्न […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2WzucUi
No comments:
Post a Comment