बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तरगत खजुराको डि गाउँमा भएको फुटबलमा प्रतियोगिता आयोजक प्रदेश नम्बर ५ ले शसस्त्र प्रहरी बलको एपीएफलाई ३९२ गोलले पराजित गरेको छ । शुक्रबार बिहान भएको लिग चरणको खेलमा पुरुष ए समुहमा ५ नम्बर प्रदेश लगातार दोस्रो जित निकाल्दै प्रदेश नम्बर ५ ले घरेलु मैदानमा रबाफ जमाई रहेको छ । बिहानको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Xnn8un
No comments:
Post a Comment