Friday, April 26, 2019

यस्तो बनेर आयो लोकप्रिय कलाकार कार्कीको ‘मुना पलायो’

काठमाडौं, १३ बैशाख । लोकप्रिय कलाकार एवम् राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीको गीत ‘मुना पलायो’ बजारमा सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा राष्ट्रिय लोक सास्कृतिक संघले एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको विमोचन गरेको हो । बिमोचित उक्त गीतमा राजेन्द्र कुमार कार्की, कुलेन्द्र बिक र मेलिना राईको सुमधुर स्वर रहेको छ । बिष्णु […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IIw5v1

No comments:

Post a Comment