हरिशजङ्ग क्षेत्री काठमाडौं । नेपाली युवा लेगस्पिनर लामिछानेको टोली दिल्ली क्यापिटल्सले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको छ । १२औं संस्करणको इण्डियन प्रीमियर लिग आईपिएलको १६ खेलमा आज सनराइजर्स हैद्राबाद र दिल्ली एक आपसमा भिडन्त गर्न तयार भएका छन । बिहीबार टस जितेर सनराइजर्सका नियमित कप्तान केन बिलियम्स अनुपस्थित हुँदा हैद्राबादको कप्तानी भुबनेश्वर कुमारले गर्नेछन् […]from खेल – News24 : Premium News Channel https://ift.tt/2K34TIL
No comments:
Post a Comment