फिदिम । पाँचथर जिल्लाको सदरमुकाम फिदिममा तेस्रो पाँचथर गोल्ड कप आजबाट सुरु भएको छ । आज भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई १ गोलका बिरुद्ध ६ गोल अन्तरले हराउदै डि.एफ.सी. मोरङ विजयी भएको छ । पाँचथर गोल्ड कपमा हिमालय शेर्पा क्लब काठमाण्डौ, जावलाखेल युथ क्लब काठमाडौं र दार्जिलीङ युनाइटेड भारत लगायत ए डिभिजनका सहितको १० टिमको […]from खेल – News24 : Premium News Channel http://bit.ly/2UErqji
No comments:
Post a Comment