Sunday, April 21, 2019

सौगात मल्ल ‘पोई पर्यो काले’ पछि ‘राम राम’ मा अनुबन्धित

काठमाडौँ । अभिनेता सौगात मल्ल भटाभट नयाँ फिल्महरुमा अनुबन्धित भएका छन् । हालै ‘पोई पर्यो काले’ फिल्ममा भित्रिएका उनी फेरि ‘राम राम’ मा साइन् गरेका छन् । पोई पर्यो काले फिल्मको कथा लेखन निर्देशन निर्देशक शिशिर राणाले गर्ने भएका छन् । फिल्म ‘जय भोले’पछि सौगात पर्दामा देखिएका थिएन । अभिनेता सौगात र अभिनेत्री सृष्टि श्रेष्ठको […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2USxdD2

No comments:

Post a Comment