काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । दिल्लीमा भएको खेलमा दिल्ली क्यापिटल्सले बेंग्लोरलाई १६ रनले हराएर शिर्ष स्थानमा पुग्न सफल भएको हो ।from खेल – News24 : Premium News Channel http://bit.ly/2ZEpHKy
No comments:
Post a Comment